नमस्ते 🙏

पुन्टेघरमा स्वागत छ

पुन्टेघर नेपाली बालबालिकाहरूका लागि रमाइला, आकर्षक र शैक्षिक सामग्री प्रदान गर्ने एक प्लेटफर्म हो। हाम्रो उद्देश्य संसारभर रहेका नेपाली भाषी बच्चाहरूलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडिन सहयोग गर्नु हो।

हाम्रा भिडियोहरू, पुस्तकहरू, मोबाइल एपहरू, रमाइला खेलौना र अन्य सामग्रीहरू मार्फत बच्चाहरूले खुसीसाथ, खेल्दै–सिक्दै, आफ्नै भाषामा सिक्न र अन्वेषण गर्न सक्छन्।

Punte character
Founder Bikash

मन परेका सामग्रीहरू

सबै उत्पादन हेर्नुहोस्

एप डाउनलोड गर्नुहोस्

Android र iOS दुवैमा उपलब्ध।

४.८ रेटिङ १०k+ अभिभावकहरू
App home screen
Fruits learning screen
Vehicles learning screen